Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

Exam Schedule: 5 Years B.A LLb 3rd Year Partial 2077

त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय, बल्खु

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ सालमा संचालन हुने कानून संकायतर्फ ५ वर्षे वी.ए. एल.एल. वी. तेस्रो वर्षका (२०७७) आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन गरिने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ । 

परीक्षा समयः बिहान ८.०० बजेदेखि ११.००बजेसम्म । 
                                                                                               परीक्षा केन्द्र 
काठ्माण्डौ :महेन्द्ररत्न क्याम्पस,ताहाचल   पोखराः पृथ्वीनारायण क्याम्पस,पोखरा

Date

Code

 Subjects

2078/08/15

Law-463

Poverty & Development Law

2078/08/16

Law-461

Refugee Law

2078/08/17

Law 457

Clinical Law

2078/08/19

Law-459

Election Law

2078/08/20

Law-462

Law of Contract

2078/08/21

Law-455

Method of Legal Research &Writing

2078/08/22

Law-451

Criminal Law

2078/08/23

Law-460

International Air & Space Law

2078/08/24

Law-456

Evidence Law

2078/08/26

Law-454

Property Law  

2078/08/28

Law- 452

Public International Law

2078/08/29

Law-462   

Gender & Inclusive Justice


द्रष्टव्यः

१. उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरुका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन ।
२. कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन । 
३.  परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा गो.प. मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको     जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ । 
४. प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला । 
५. परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ । 
६. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ । 
७. परीक्षा भवनभित्र मोवाइल फोन जस्ता विद्युतीय उपकरण र परीक्षामा निषेधित सामाग्रीहरु साथमा लिएर प्रवेश गर्न पाइने छैन । 
८. परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि.वि अन्तर्गतका नियमहरु तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरुमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्श कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन । 
९. कुनै पनि परीक्षार्थी दृष्टिविहीन, सुस्तमनस्थिती भएका वा हात सम्बन्धी गम्भिर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारीक निकायबाट दिइएको अपांगता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणित पत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ । 
१०. त्रि.वि. को निर्णयानुसार परीक्षा केन्द्र परिवर्तन सम्बन्धी प्रावधान हटाइएको छ ।   

परीक्षा नियन्त्रक


Notices

Exam Schedule: 4 Years B.Sc., B.B.S. & B.Ed. 4th. Year 2078

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय बल्खुत्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७८ सालमा संचालन हुने २०७८ सालको वार्षिक परीक्षा अन्र्तगत विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय»»

View More »


Examination Schedule M One Year B. Ed. 2077

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय,बल्खुत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालको २०७८ सालमा संचालन हुने एक वर्षे वि.एडका पुरा,आंशिक र मौका»»

View More »


Exam Schedule: Post Graduate Diploma In Counseling Psychology, School Counseling & Post Graduate in Women Studies

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय बल्खु        त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालको २०७८ मा संचालन  हुने पोष्ट»»

View More »