Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

३ वर्षे (स्नातक तह) एल.एल.वि.तेस्रो वर्ष २०७७ को नियमित परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने भराउने सूचना |

त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय ,बल्खु

 त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय ,बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ सालमा संचालन हुने ३ वर्षे (स्नातक तह) एल.एल.वि.तेस्रो वर्ष २०७७ को नियमित परीक्षा दिने विद्यार्थीहरुलाई २०७८ साल मंसिर ०८ गते देखि पौष ०७ गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भराई सक्नुहुन जानकारी गराईन्छ । २०७८ साल पौष ०८ गते पछि एक हप्ता सम्म दोव्वर दस्तुर लिई क्याम्पसहरुले फारम भराउन सक्नेछन् । साथै शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै हुनेछ । साधारण म्याद सकिएको दुई दिन भित्र सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारम बुझाई सक्नु पर्ने छ र दोव्वर दस्तुर पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारमहरु बुृझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारकिो लागि यो सूचना गरीएको छ ।  

परीक्षा नियन्त्रक


Notices

Exam Schedule: 4 Years B.Sc., B.B.S. & B.Ed. 4th. Year 2078

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय बल्खुत्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा २०७८ सालमा संचालन हुने २०७८ सालको वार्षिक परीक्षा अन्र्तगत विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय»»

View More »


Examination Schedule M One Year B. Ed. 2077

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय,बल्खुत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालको २०७८ सालमा संचालन हुने एक वर्षे वि.एडका पुरा,आंशिक र मौका»»

View More »


Exam Schedule: Post Graduate Diploma In Counseling Psychology, School Counseling & Post Graduate in Women Studies

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय बल्खु        त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालको २०७८ मा संचालन  हुने पोष्ट»»

View More »