Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तर्फका ४ वर्षे र मानविकी तर्फका ३ वर्षे स्नातक तह दोस्रो वर्षको काठमाडौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय, बल्खु 

व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तर्फका ४ वर्षे र मानविकी तर्फका ३ वर्षे स्नातक तह दोस्रो वर्षको  काठमाडौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७८ साल वैशाख ०५ गते देखि सञ्चालन हुने व्यवस्थापन, शिक्षाशास्त्र र  विज्ञान  तर्फका ३=४ वर्षे र मानविकी तर्फका ३ वर्षे स्नातक तह दोस्रो वर्षका नियमित , आंशिक र मौक समेतका परीक्षा  दिने परीक्षार्थीहरू समेतका काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीकालागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा समयः वि.एड.र वि.वि.एस. विहान ७ .०० बजेदेखि १०.०० बजेसम्म  
वि.एस्सी. र वि.ए. दिउँसो १.०० बजेदेखि  ४.०० बजेसम्म  

१) भक्तपुर ब. क्याम्पस, भक्तपुर केन्द्रः

क) सानोठिमी क्याम्पस, आदर्श आजाद कलेज र शारदा क्याम्पसका ४ वर्षे वी.एड.का सम्पूर्ण परीक्षार्थीहरू ।
ख) इनोभेटीभ सनसाइन कलेज, चाणक्य व्यवस्थापन कलेज, सिवर्ड इण्टरनेशनल कलेज, जनआदर्श क्याम्पस, आदर्श व.क्याम्पस, कौस्तुभ कलेज, यूनिभर्शल मोडन कलेज, निकोल्सन कलेज, कलेज अफ नेशनल एकेडेमी, नाशा इण्टरनेशनल कलेज, वागेश्वरी कलेज, ग्रिनविच कलेज र श्रीकृष्ण ब. क्याम्पसका ४ वर्षे वी.वी.एस.का सम्पूर्ण परीक्षार्थीहरू ।

२) सानोठिमी क्याम्पस, सानोठिमी केन्द्रः

क) भक्तपुर व.क्याम्पस, ख्वप कलेज, सैनिक आवासीय महाविद्यालय र निष्ट कलेज बनेपाका ४ वर्षे वी.एस्सी.का सम्पूर्ण परीक्षार्थीहरू
ख) भक्तपुर ब. क्याम्पस, इनोभेटिभ सनसाइन कलेज, ख्वप कलेज, कलेज अफ नेशनल एकेडेमी (रत्न शिक्षा) क्याम्पस, कोटेश्वर व. क्याम्पस, वागिश्वरी कलेज, ग्लोबल भिलेज कलेज, जनप्रेमी कलेज र समृद्धि कलेजका वी.ए.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ग) भक्तपुर व.क्याम्पस, गान्धी तुलसी क्याम्पस, वासु कलेज, आदर्श आजाद कलेज, ख्वप कलेज,  जनप्रमी कलेज, ग्लोबल भिलेज कलेज, समृद्धि कलेज,सन्दिपनी कलेज र पद्म कलेजका ४ वर्षे वी.वी.एस.का सम्पूर्ण परीक्षार्थीहरू ।

३) पद्मकन्या ब. क्याम्पस, बागबजार केन्द्रः

क) बुढानिलकण्ठ क्याम्पस, हिमालय कलेज फर लर्निङ्ग एक्सिलेन्स, हिमालय कलेज, मनमोहन मेमोरियल कलेज, वि.एस.टी. कलेज, आशीर्बाद कलेज, थेम्स इ. कलेज, द टाइम्स इ. कलेज, ट्रिनिटी इ.कलेज, यूनिभर्शल कलेज र दिव्य ज्ञान कलेजका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ख) त्रिचन्द्र ब. क्याम्पसका रो.नं ३७०००१ देखि ३७०८०० सम्मका ४ वर्षे वी.एस्सी. तर्फका  परीक्षार्थीहरू  ।
४) रत्नराज्य लक्ष्मी क्याम्पस, प्रदर्शनीमार्ग केन्द्रः
क) क्यापिटलहिल कलेज, मोर्डन नेपाल कलेज ,नेशनल इन्टीग्रेटेड कलेज, रिचमण्ड इ.कलेज,ऋऋच्ऋ र नेपाल कमर्स क्याम्पसका रो. नं. ७००२५०००१ देखि ७००२५०५०० सम्मका ४ वर्षे वी.वी.एस तर्फका परीक्षार्थीहरू ।
ख) अमृत साइन्स क्याम्पसका ४ वर्षे वि.एस्सी तर्फका  सम्पुर्ण परीक्षार्थीहरू ।
ग) कामना इ. कलेज, लिंकन कलेज, ग्रामिण आदर्श ब. क्याम्पस र एडमार्क कलेजका वी.ए.तर्फका सम्पूर्ण परीक्षार्थीहरू । 

५) सरस्वती ब.क्याम्पस, लैनचौर  केन्द्रः

क)  काठमाण्डौ कलेज अफ साइन्स, नेशनल कलेज शान्ति विद्यागृह,आर्या कलेज, सेन्ट जेभिर्यस कलेज ,पाटन सयुक्त क्याम्पस  , रं जेभिर्यस कलेजका  ४ वर्षे वी.एस्सी तर्फका  सम्पुर्ण परीक्षार्थीहरू ।
ख) रेन्बो इ.कलेज, सिद्धार्थ वनस्थली कलेज, लिंकन कलेज, जनाधार कम्युनिटी क्याम्पस, मल्पि इ.कलेज  र ज्ञानकुञ्ज कलेजका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

६) नेपाल कमर्श क्याम्पस, मीनभवन केन्द्रः

क) स्वयम्भु इ. कलेज र न्यु समिट कलेज, सगरमाथा कलेज र एस.भी.एकेडेमी कलेजका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ख) त्रिचन्द्र ब. क्याम्पसका रो.नं ३७१५०१ देखि ३७२२०० सम्मका ४ वर्षे वी.एस्सी. तर्फका  परीक्षार्थीहरू ।

७) पाटन व.क्याम्पस, पाटनढोका केन्द्रः

क)  व्राइट भिजन इ. कलेज,  क्याम्पीयन कलेज, जनभावना क्याम्पस, किटिनी कलेज, नेशफिल्ड इ.कलेज , निम्स कलेज , दिव्यभुमी ब. क्याम्पस , नमुना मछिच्न्द्र क्याम्पस, एम्स इ.कलेज, आदर्श सौल कलेज र सहिद स्मारक क्याम्पसका वि.ए. तर्फका  सम्पुर्ण परीक्षार्थीहरू ।
ख) नमुना मच्छिन्द्र क्याम्पस, एशियन कलेज अफ हायर स्टडीज, ब्राइट भिजन कलेज, वज्रवारही कलेज,महालक्ष्मी क्याम्पस बब्लुवर्ड कलेज, रिपब्लिका कलेज , आदर्श सोल कलेज, वंगलामुखी क्याम्पस, ब्राइटप्युचर कलेज, जनभावना क्याम्पस, वागमती कम्युनिटि क्याम्पस, पिनाकल कलेज, ललित ब.क्याम्पस,रोल्वालिá कलेज, श्री महाङ्काल क्याम्पसका ,निर्वाण कलेज, पाटन निष्ठा कलेज,क्याम्पियन कलेज,युनिक कलेज र श्रमिक शान्ति कलेजका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ग वंगलामुखी क्याम्पस,आदर्श सौल क्याम्पस,जनभावना क्याम्पस,व्राइटफ्युचर कलेज,ललित व.क्याम्पस,महेन्द्र आदर्श विद्याश्रम र श्री महान्काल क्याम्पसका ४ वर्षे वि.एड.तर्फका सम्पूर्ण परीक्षार्थीहरु ।

८) त्रिचन्द्र ब. क्याम्पस, घण्टाघर केन्द्रः

क) हिमालय कलेज, नेपाल मेघा कलेज, नेशनल इन्ट्रिग्रेटेड कलेज, नेपाल कलेज अफ डेभलपमेन्ट स्टडीज, सिखरापुर क्याम्पस, सिद्धार्थ ब. कलेज, थेम्स इ. कलेज, द टाइम्स इ. कलेज, ट्रिनिटी इ. कलेज, अनमोल राष्ट्रिय कलेज, ब्रिटिस गोरखा कलेज, डिल्लीबजार कन्या .क्याम्पस, नाशा इ.कलेज क्याम्पस, जनमैत्री ब. क्याम्पस, ओरियन्ट कलेज, क्यानभास इ. कलेज, रिलाइन्स कलेज, सुप्रिम कलेज, एम्बिसन कलेज, सगरमाथा कलेज, एस.भी.एकेडेमी, मोर्डन कन्या ब. क्याम्पस, ट्रि«टन इ.कलेज र कैलाश कुट ब. क्याम्पसका वी.ए. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ख) अनमोल राष्ट्रिय कलेज, सुप्रिम कलेज, ओरियन्ट कलेज, ब्रिटिस गोर्खा कलेज , डिल्ली बजार कन्या क्याम्पस, एम्विसन कलेज, डाँफे कलेज, ग्लेसियर इ. कलेज र नेपाल राष्ट्रिय प्रतिभा खुल्ला शैक्षिक अनुसन्धान ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

९) पब्लिक युथ क्याम्पस, धोवीचौर केन्द्रः

क) पद्म कन्या ब. क्याम्पस, अरनिको क्याम्पस, कैलाश कुट ब. क्याम्पस,  जी.एम. कम्यूनिटी कलेजका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

१० )  पिपल्स क्याम्पस,पकनजोल,केन्द्र:

क) डिल्लीवजार ब. क्याम्पस, गणेशमान सिहं ब. क्याम्पस, जनमैत्री ब. क्याम्पस, धुनीवेशी आर्दश क्याम्पस, पासाङ्गल्हामु मेमोरियल कलेज, रेन्बो इ. कलेज , शहिद रामनाथ क्याम्पस, ग्रामिण आदर्श ब. क्याम्पस, एक्टीभ एकेडेमी कलेज, बुढानिलकण्ठ कलेज, गणेश ब. क्याम्पस, काठमाण्डौ शिक्षा क्याम्पस, लिंकन कलेज, मनमोहन मे. कलेज, मंगल ब. क्याम्पस र एन.आर. कलेजका ४ वर्षे वी.एड तर्फका  सम्पुर्ण परीक्षार्थीहरू ।

११) जनमैत्री क्याम्पस, कुलेश्वर केन्द्रः

क)  पिपुल्स क्याम्पस, काठमाण्डौ क्याम्पस,शिखरापुर क्याम्पस, क्याम्वृज इ. कलेज, एभरेष्ट इनोभेटिभ कलेज, काठमाण्डौ वर्नहार्ट कलेज र जुविलियण्ट कलेजका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ख क्याम्बृज इ.कलेज, एभष्रेट इनोभेटिभ कलेज, काठमाण्डौ वर्नहार्ट कलेज, काठमाण्डौ क्याम्पस ,सिटिजन ई.कलेज, मच्छिन्द्र ब. क्याम्पस नौबिसे र रत्न राज्यलक्ष्मी क्याम्पसका रोल्नं. ४००००१ देखि ४००७०० सम्मका वी.ए. तर्फका  परीक्षार्थीहरू
ग) शिखरापुर क्याम्पस र महेन्द्ररत्न क्याम्पस ताहाचलका रो.नं २९०००१ देखि २९०५०० सम्मका ४ वर्षे वी.एड. तर्फका परीक्षार्थीहरू ।

१२)  गणेशमान सिंह ब. क्याम्पस, कलंकी केन्द्र :

क) एभरेष्ट कलेज, एभरेष्ट ब. कलेज , विश्वदिप ब.क्याम्पस, मच्छिन्द्र ब. क्याम्पस नौबिसे, राजधानी क्याम्पस, नेशनल कलेज र स्वातिसदन क्याम्पसका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ख) रत्न राज्यलक्ष्मी क्याम्पसका रोल्नं. ४०१३०१ देखि ४०१९०० सम्मका वी.ए. तर्फका  परीक्षार्थीहरू

१३) एडमार्क कलेज , कलंकी केन्द्र :

क  जनमैत्री  क्याम्पस, नेपाल कलेज मफ म्यानेजमेन्ट, कामना इ. कलेजका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

१४) रिचमण्ड कलेज , कलंकी केन्द्र:

क ) महेन्द्ररत्न क्याम्पस ताहाचलका  रो.नं २९०५०१ देखि माथिका ४ वर्षे वी.एड तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
१५) नेपालय कलेज, कलंकी केन्द्र ः
क) एसियन व्यवस्थापन कलेज, ग्रामीण आदर्श ब. क्याम्पस , सिटिजन्स इन्टीग्रेटेड कलेज, नेपाल मेगा कलेज , ह्वाइट फिल्ड इ.कलेज र सिद्धार्थ ब. कलेजका ४ वर्षे वी.वी.एस.का सम्पूर्ण परीक्षार्थीहरू ।
ख) मंगोलदय ब. क्याम्पस र रत्नराज्य लक्ष्मी क्याम्पसका रोल्नं. ४००७०१ देखि  ४००१३०० सम्मका वी.ए. तर्फका परीक्षार्थीहरू ।

१६) ग्रिनफिल्ड नेशनल कलेज , बाफल केन्द्रः

क) पद्मकन्या ब. क्याम्पसका वी.ए. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ख) नवोदित कलेज, नेपाल काष्ठमण्डप कलेज र पाशाङ्गल्हामु शेर्पा मेमोरियल कलेजका ४ वर्षे वी.वी.एस तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

१७) काठमाण्डौ कलेज अफ सेन्टल स्टेट, सोल्टिमोड केन्द्र :

क) त्रिचन्द्र ब. क्याम्पसका रो.नं ३७०८०१ देखि ३७१५०० सम्मका ४ वर्षे वी.एस्सी. तर्फका  परीक्षार्थीहरू
ख) शंकरदेव क्याम्पसका रो. नं. ७००३९०००१ देखि ७००३९०६०० सम्मका ४ वर्षे वी.वी.एस. तर्फका परीक्षार्थीहरू ।

१८) काठ्माण्डौ शिक्षा क्याम्पस, केन्द्र :

क)  मंगोलदय ब. क्याम्पस, मंगल मल्टिपल क्याम्पस , सहिद स्मारक कलेज,धुनिवेसी क्याम्पस, र एडमार्क कलेजका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

१९) कामना इन्टरनेशनल कलेज ,सानोभ¥याङ्ग केन्द्र :

क)  नवोदित कलेज, काठमाण्डौ कलेज अफ सेन्ट्रल स्टेट, पाशाङ्गल्हामु शेर्पा मेमोरियल कलेज, वेलह्याम्स कलेज, गणेशमान सिंह व.क्याम्पस, रेन्वो इ.कलेज, सहिद रामनाथ ब. क्याम्पस, साउथ वेष्ट्रर्न स्टेट कलेजका  वी.ए. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ख) गणेशमान सिंह ब. क्याम्पस, नेपाल अक्षय कलेज, सहिद रामनाथ ब. क्याम्प,मनोहर सहिद स्मारक व.क्याम्पस र साउथ वेष्ट्रर्न स्टेट कलेजका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

२०) वानेश्वर क्याम्पस, वानेश्वर केन्द्र:

क) त्रिचन्द्र ब. क्याम्पसका रो.नं ३७२२०१ देखि ३७३००० सम्मका ४ वर्षे वी.एस्सी. तर्फका  परीक्षार्थीहरू ।
ख) पब्लिक यूथ क्याम्पसका रो.नं ७००३१०००१ देखि ७००३१०६०० सम्मका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

२१) नेपाल मेघा कलेज,ववरमहल केन्द्र :

पब्लिक यूथ क्याम्पसका रो.नं ७००३१०६०१ देखि मथिका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

२२) पासाङ्गल्हामु मेमोरियल कलेज, गङ्गबुु केन्द्र :

क) ग्रिनफिल्ड नेशनल कलेज, सरस्वती ब. क्याम्पस, मनमोहन मेमोरियल कलेज, एन.आर.कलेज, सिग्मा कलेज, आधारशिला कलेज, विश्वशान्ति चिरन मिलन  क्याम्पस, एक्टिभ एकेडेमी कलेज र हेराल्ड इ. कलेजका वी.ए. तर्फका परीक्षार्थीहरू ।
ख)  वेलह्याम्स कलेज, आगमन क्याम्पस, आधारशिला कलेज, विश्वशान्ति चिरन मिलन क्याम्पस, क्लाशिक कलेज फर हायर स्टडिज, हेराल्ड इ. कलेज, कस्मोपोलिटन कलेज, रेडन कलेज , सिग्मा कलेज र नेपाल रिड कलेजका  ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

२३) एक्टिभ ए. कलेज, बसुन्धारा केन्द्र ः

क) शंकरदेव क्याम्पसका रो. नं. ७००३९०६०१ देखि ७००३९१२०० सम्मका४ वर्षे वी.वी.एस. तर्फका परीक्षार्थीहरू 

२४) साउथ वेष्र्टन स्टेट कलेज, बसुन्धरा केन्द्र :

क) एन.आर.कलेज, एक्टिभ एकेडेमी कलेज, मोर्गन इ. कलेज,  गणेश ब. क्याम्पस र जितपुरफेदि ब. क्याम्पसका ४ वर्षे   वी.वी.एस. तर्फका परीक्षार्थीहरू ।
ख) त्रिचन्द्र ब. क्याम्पसका रो.नं ३७३००१ देखि माथिका  ४ वर्षे वी.एस्सी. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

२५) नवोदित कलेज, सामाखुशी केन्द्र :

क) रत्नराज्य लक्ष्मी क्याम्पसका रोल्नं. ४००१९०१ देखि माथिका वी.ए. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

२६) सिग्मा कलेज, सोह्रखुट्टे केन्द्रः

क) ग्रिनफिल्ड नेशनल कलेज , प्राइम कलेज, भानुभक्त मेमोरियल कलेज, एभरेष्ट इ. कलेज,  गितान्जली कलेज, गोल्डेन स्राइन कलेज, नेशफिल्ड इ. कलेज र तक्षशिला कलेजका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ख) त्रिचन्द्र ब. क्याम्पसका रो.नं ३७०००१ देखि ३७०५५० सम्मका  वी.ए. तर्फका  परीक्षार्थीहरू ।

२७) एम्बिशन क्याम्पस, मध्यबानेश्वर केन्द्र :

क) नेपाल कमर्स क्याम्पसका रो. नं. ७००२५०५०१ देखि ७००२५११०० सम्मका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ख) काठमाण्डौ उपत्यका केन्द्र गरेका वी.ए. तर्फका सम्पूर्ण प्राईभेट परीक्षार्थीहरू

२८) के.एण्ड के.कलेज,वानेश्वर केन्द्र :

क)  कोटेश्वर ब. क्याम्पस, मोडर्न कन्या ब. क्याम्पस, पेन्टागन इ. कलेज , ट्रिटन इ. कलेज  र सरस्वती क्याम्पसका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू
ख) पशुपति ब. क्याम्पस, पुष्पलाल मे. कलेज,कलेज अफ नेशनल स्क्वायर ,वानेश्वर क्याम्पस र कोटेश्वर ब. क्याम्पसका ४ वर्षे वी.एड. तर्फका  सम्पुर्ण परीक्षार्थीहरू ।

२९) मदन भण्डारी मे.कलेज, थापागाउँ, वानेश्वर केन्द्र :

क) डी.ए.भी.कलेज, गोल्डेनगेट इ.कलेज, पद्म कन्या ब.क्याम्पस र पिनाकल कलेजका  ४ वर्षे वी.एस्सी तर्फका  सम्पुर्ण परीक्षार्थीहरू ।
ख ) गोल्डेनगेट इ. कलेज, काठमाण्डौ मोडेल कलेज, जेभिर्यस इ.कलेज, मोर्गन इ कलेज र सेन्टजेभियर्स कलेजका  वी.ए. तर्फका परीक्षार्थीहरू 

३०) एस.भी. एकेडेमी, बुद्धनगर केन्द्र :

क) प्रिमियर कलेज, के. एण्ड के. इ. कलेज, पेन्टागन इ.कलेज, मदन भण्डारी मे.कलेज र मिल्टन इ.कलेजका वी.ए. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ख) ग्लोबल कलेज अफ म्यानेजमेन्ट, के.एण्ड के. इ. कलेज, मदन भण्डारी मे. कलेज,  मिल्टन इ.कलेज, प्रिमियर कलेज र श्री लालिगुराँस राष्ट्रिय कलेजका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ग) काठ्माण्डौ उपतका केन्द्र गरेका ३ वर्षे वि.एस्सी तर्फका सम्पूर्ण परीक्षार्थीहरु ।

३१) हिमालय कलेज,कोटेश्वर केन्द्रः

क) ) कलेज अफ अप्लाइड बिजनेस, कलेज अफ बिजनेस म्यानेजमेन्ट, काठमाण्डौ कलेज अफ सेन्ट्रल स्टेट, किष्ट कलेज अफ म्यानेजमेन्ट , सेन्ट जेभिर्यस कलेज र शंकरदेव क्याम्पसका रो. न.७००३९१२०१ देखि  माथिका  ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ख) त्रिचन्द्र ब. क्याम्पसका रो.नं ३७०५५१ देखि माथिका   वी.ए. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

३२) टिÇटन  कलेज, तीनकुने केन्द्र :

क पशुपति व.क्याम्पसका वि.ए.तर्फका सम्पूर्ण परीक्षार्थीहरु ।
ख) ग्रामर कलेज र पशुपति व.क्याम्पसका ४ वर्षे वि.वि.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरु

३३) कोटेश्वर क्याम्पस, कोटेश्वर केन्द्रः

क) विनयक शिद्ध कलेज,पुष्पलाल मे.कलेज, वानेश्वर ब. क्याम्पसका वी.ए. तर्फका सम्पूण परीक्षार्थीहरू 
ख) वानेश्वर ब. क्याम्पस, पार्थ कलेज,काठ्माण्डौ मेरीलेण्ड कलेज, काठ्माण्डौ शिक्षा क्याम्पस र काठमाण्डौ मोडेल कलेजका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूण परीक्षार्थीहरू ।

३४) न्यु मिलिनियम कलेज, धुम्बराही केन्द्रः

क) सान्त्वना मे.ब. क्याम्पस,  अर्कीड  इ .कलेज, जया ब. क्याम्पस, बज्र इ.कलेज, जी.पी कोइराला मे.कलेज र न्युटन इ. कलेजका वी.ए. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ख) लुम्वीनी एकेडेमी कलेज, शिवपुरी कलेज र जि.पि.कोइराला मे. कलेजका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

३५) पेन्टागन कलेज,तिनकुने केन्द्रः

ख) क्यानभास इ. कलेज, रिलाइन्स कलेज, सान्त्वना मे.ब. क्याम्पस, समता क्याम्पस, टेक्सास इ. कलेजका, पुष्पलाल मे. कलेज, सहयोगी ब. कलेज,अर्किट कलेज र शहिद आर्दश क्याम्पसका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

३६) जी.पी.कोइराला मे.कलेज, चावहिल केन्द्रः

क) ब्रिलियण्ट ब.क्याम्पस, क्लाशिक कलेज फर हायर स्टडिज, दिक्षान्त कलेज, जितपुर फेदि ब .क्याम्पस, कुटुम्ब कलेज, ओश्कार इ.कलेज, सेन्ट लरेन्स,  समता क्याम्पस, टेक्शास इ.कलेज, कान्तिपुर क्याम्पस र न्यूमिलिनियम कलेजका वी.ए. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ख  नेपाल कमर्श क्याम्पसका रो.नं. ७००२५११०१ देखि मथिका  ४ वर्षे वि.वि.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

३७) कान्तिपुर क्याम्पस, थली, केन्द्रः

क)  विट्स ब. क्याम्पस (एभरेष्ट फ्लोरिडा),क्यनोपी कलेज चारुमति क्याम्पस, जया ब. क्याम्पस, बज्र इ.कलेज,भाग्योदय क्याम्पस र न्युटन इ. कलेजका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

३८) टेक्सास इन्टरनेशनल कलेज, चावहिल केन्द्रः 

क) दिक्षान्त कलेज, विनायक सिद्ध कलेज ,अरुणीमा कलेज, कुमारी ब. क्याम्प,साक्व कलेज (शंखरापुर) कुटुम्भ कलेजका ४ वर्षे वी.वी.एस. तर्फका परीक्षार्थीहरू 

३९) विनायक सिद्ध कलेज, चाबहिल  केन्द्रः

क) काठमाण्डौ उत्कृष्ट क्याम्पस,  सेन्ट लरेन्स कलेज, वागमति कलेज, जेभिर्यस इ.कलेज,  ब्रिलियण्ट ब.क्याम्पस , सरस्वती कुञ्ज  वौद्ध ब. क्याम्पस, गोल्डेनगेट इ.कलेज, कान्तिपुर क्याम्पस, कपन ब. क्याम्पस र न्युमिलिनियम कलेजका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ख) भाग्योदय क्याम्पस, सेन्टल क्याम्पस फर डिफ, जी.पी कोइराला मे.कलेज, कपन ब. क्याम्पस, र शहिद आर्दश क्याम्पसका ४ वर्षे वी.एड. तर्फका  सम्पुर्ण परीक्षार्थीहरू ।

४०) ब्राइट भिजन इ. कलेज (अक्सवृज) इ. कलेज, लगनखेल केन्द्रः 

क) डी.ए.भी. कलेज, छिन्नमस्ता कलेज, महेन्द्र आदर्श विद्याश्रम, हिमाल क्याम्पस, किटिनी कलेज , क्यास्पीयन भ्याली कलेज, एम्स इ.कलेज , श्री फुलचौकी क्याम्पस,क्यारेवियन कलेज र निम्स कलेजका ४ वर्षे वी.वी.एस. का सम्पूर्ण परीक्षार्थीहरू ।
ख) पाटन ब. क्याम्पसका वी.ए. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

४१) ब्राइटफ्युचर कलेज, लगनखेल केन्द्र ः

क)  मेगा नेशनल कलेज,युनाइटेड कलेज ,आदर्श कन्या कलेज ,सुप्रभात कलेज ,आइन्सटाइन्स कलेज र नेपालय कलेजका ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

४२) रोल्वालिङ्ग कलेज, कुमारीपाटी केन्द्र :

क) पाटन ब. क्याम्पस र माइल स्टोन इ.कलेज ४ वर्षे वी.वी.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।

४३) कैलाशकुट क्याम्पस,गौशला केन्द्र :

क काठ्माण्डौ उपत्यका (धादि×,काभ्रे )  केन्द्र गरेका तिन वर्षे वि.वि.एस.तर्फका सम्पूर्ण परीक्षार्थीहरु ।

४४) कलेज अफ नेशनल एकेडेमीक स्क्वायर (सिनास) कोटेश्वर केन्द्र : 

क काठ्माण्डौ उपत्यका (धादि×,काभ्रे ) केन्द्र गरेका तिन वर्षे वि.एड.तर्फका सम्पूर्ण परीक्षार्थीहरु ।

काभ्रेपलाञ्चोक जिल्ला

४५) काभ्रे ब. क्याम्पस, बनेपा केन्द्र :

धुलिखेल क्याम्पस, सञ्जीवनी क्याम्पस, डेडी थुम्का क्याम्पस, इन्द्रेश्वर क्याम्पस, कुशादेवि क्याम्पस, पार्वती ब. क्याम्पस, जनक क्याम्पस, कानपुर क्याम्पस, पिपल्स क्याम्पस, मगंल जनविजय क्याम्पस, श्रीप्रकाश क्याम्पस, जीवनदर्शन क्याम्पस र निष्ट कलेजका ४ वर्षे शिक्षा, व्यवस्थापन र शिक्षा शास्त्र संकाय र बी. ए. अन्तर्गत  स्नातक तह दोस्रो वर्षका सम्पूर्ण परीक्षार्थीहरू ।

४६) धुलिखेल क्याम्पस, धुलिखेल केन्द्रः

काभ्रे ब. क्याम्पस, चैतन्य क्याम्पस, तेजगंगा ब. क्याम्पस, सिद्वार्थ कलेज, फ्रिवर्न ज्ञानकुञ्ज कलेज, प्रभात इण्टरनेशनल कलेज, सर्वमंगला क्याम्पस, दाप्चा कृष्ण क्याम्पस, दिपिका क्याम्पस, प्रभा क्याम्पस, मिलेनियम  क्याम्पस, कुशेश्वर क्याम्पस र दुम्जा क्याम्पस (सिन्धुली)  का ४ वर्षे स्नातक तह र वि.ए.अन्र्तगत दोस्रो वर्षका सम्पूर्ण परीक्षार्थीहरू ।

परीक्षा नियन्त्रक 


Notices

Exam Schedule: 4 Years, B.B.S., B.A & B.Ed. 1st Year -2080(Only for Regular Students)

Click here to view »»

View More »


प्रयोगात्मक विषयको प्राप्ताङ्क पठाउने सम्बन्धि सूचना

 प्रयोगात्मक विषयको प्राप्ताङ्क पठाउने सम्बन्धि सूचना »»

View More »


[Revised] L.L.B 1st Year नियमित तथा आंशिक तर्फका परिक्षार्थीहरुको परीक्षा केन्द्र सम्बन्धी सूचना

Click here to view »»

View More »