त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७७ सालमा सञ्चालन गरिने ३=४ वर्षे वी.एफ.ए.दोस्रो बर्षका नियमित ,आंशिक तथा मौका समेतका परीक्षादिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समय विहान १२.००बजेदेखि दिउँसो ३.०० बजेसम्म परीक्षा केन्द्रः महेन्द्ररत्नक्याम्पस, ताहाचल
विषेश सूचना
यसै कार्यक्रमानुसार ४ वर्षे वि.एफ.ए.दोस्रो वर्षको नियमित तथा आँशिम परीक्षा दिनुपर्ने केही विद्यार्थीहरूको परीक्षा आवेदन फारम भर्न छुटेको भन्ने वुझिन आएकोले त्यस्ता क्याम्पसका परीक्षार्थीहरूलाई यो सूचना प्रकाशित भएको मिति देखि नै दोव्वर दस्तुर सहित २०७८ वैशाख ०७ गते सम्ममा परीक्षा आवेदन फारम भराई क्याम्पसहरुले २०७८ वैशाख ०९ गते भित्र आवश्यक प्रक्रिया पु¥याई परीक्षा आवेदन फारम सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा वुझाइ सक्नु हुन सम्वन्धित सवैको जानकारीका लागि यो सूचना प्रकाशित गरीएको छ ।
द्रष्टव्यः
१. उपरोक्त परीक्षाकार्यक्रमानुसार परीक्षामाअनुपस्थितहुने परीक्षार्थीहरूकानिमित्तपुनःअर्काे व्यवस्था गरिने छैन ।
२. कुनै अप्रत्याशितबिदापर्न आएमापनित्रि.वि को पूर्व सूचनाविना परीक्षा स्थगित गरिने छैन ।
३. परीक्षादिनुपर्ने आफ्नो कुनै विषयवापत्र परीक्षाकार्यक्रममा छुट्नवाजुध्नगएमागो.प. मा प्रकाशितभएको मितिले ७दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षाहुनेछ ।
४. प्रयोगात्मक परीक्षाकालागिआ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला ।
५. परीक्षाको लागिचाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृतिलिई प्रयोग गर्नुपर्नेछ ।
६. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धितक्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथाहाजिरी अनिवार्य रुपमा यस कार्यालयमाबुझाई सक्नुपर्नेछ ।
७. परीक्षाभवनभित्रमोवाइलफोन जस्ता विद्युतीय उपकरण र परीक्षामानिषेधित सामाग्रीहरू साथमालिएर प्रवेश गर्न पाइने छैन ।
८. परीक्षाआवेदनफारम भर्ने सूचनाअनुसार त्रि. विअन्तर्गतकानियमहरू तथा पाठ्यक्रमले तोके बमोजिमकाविषयहरूमात्र परीक्षाआवेदनफारममा भरी आफुले परीक्षादिनुपर्ने कोर्श कुनहो सो यकिन गरेर मात्र परीक्षादिनुपर्नेछ । यसमाअन्यथाहुनगएमाक्याम्पस वाविद्यार्थी स्वयमजिम्मेवार हुनेछन ।
९. कुनै पनि परीक्षार्थी दृष्टिविहीन, सुस्तमनस्थितीभएकावाहात सम्बन्धीगम्भिर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७बमोजिम सहयोगी लेखकद्वारा परीक्षादिने भएमाआधिकारीक निकायबाट दिइएको अपाङ्गता परिचयपत्रवाचिकित्सकद्वारा प्रमाणित पत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी पूर्णाङ्कको लागिआधा घण्टा समयावधिथप गरिनेछ ।
१०.त्रि.वि. को निर्णयानुसार परीक्षा केन्द्र परिवर्तन सम्बन्धीप्रावधान हटाइएको छ ।
पुनश्चःपरीक्षाको समयतालिका परीक्षा नियन्त्रण कार्यालयको tuexam.edu.np मा हेर्न सकिनेछ ।
परीक्षा नियन्त्रक