Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

३/४ वर्षे स्नातक तह तृतीय वर्ष वि.एड र वि.वि.एस तर्फको मौका समेतका काठमाडौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल फागुन १० गते देखि सञ्चालन हुने शिक्षाशास्त्र र व्यवस्थापन संकाय तर्फका ३÷४वर्र्षेे स्नातक तह तृतिय वर्षका नियमित÷आंशिक तथा  प्राईभेट मौका समेतका परीक्षा  दिने परीक्षार्थीहरू समेतका काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीकालागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा समयः  दिउँसो १२ः३० बजेदेखि ३ः३० बजेसम्म  
१) भक्तपुर व.क्याम्पस, भक्तपुर केन्द्रः–
क) इनोभेटीभ सनसाइन कलेज, चाणक्य व्यवस्थापन कलेज, सिवर्ड ई. कलेज, वासु कलेज, ग्रिनविच कलेज,पद्म कलेज, जन आदर्श क्याम्पस, आदर्श व.क्याम्पस, कौस्तुभ कलेज, निकोल्सन कलेज,  युनिभर्सल मोर्डन कलेज, ग्लोवल भिलेज कलेज, वागिश्वरी कलेज, आदर्श आजाद कलेज र श्रीकृष्ण ब. क्याम्पसका ४ वर्षे वि.वि.एस.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ख) सानोठिमी क्याम्पस, आदर्श आजाद कलेज, शारदा क्याम्पस, कोटेश्वर व.क्याम्पस, वानेश्वर व.क्याम्पस, बागमती सामुदायिक क्याम्पस र सन्दिपनी सामुदायिक क्याम्पसका ४ वर्षे वि.एड.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
२) सानोठिमी क्याम्पस, सानोठिमी केन्द्र्रः–
क) भक्तपुर व.क्याम्पस, गान्धी तुलसी क्याम्पस, ख्वप कलेज,समृद्धि कलेज र जन प्रेमी कलेज   ४ वर्षे वि.वि.एस.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
३) दिक्षान्त कलेज, सुकेधारा केन्द्र्रः–
क) शंकरदेव क्याम्पसका ४ वर्षे वि.वि.एस. का रो.नं.७००३९०००१ देखि.७००३९०५५० सम्मका परीक्षार्थीहरू ।
४) न्यूमिलेनियम कलेज, सुकेधारा केन्द्र्रः–
 क) नेपाल कमर्श क्याम्पसका ४ वर्षे वि.वि.एस. का रो.नं.७००२५०००१ देखि७००२५०५५० सम्मका परीक्षार्थीहरू ।
५) एडमार्क कलेज, कलंकी केन्द्र्रः–
क) जनमैत्री ब. क्याम्पस, एभरेष्ट ब. क्याम्पस, धुनिबेशी आदर्श क्याम्पस, मच्छिन्द्र क्याम्पस, (खानीखोला), क्यापिटलहिल कलेज, विश्वदिप कलेज र क्याम्वृज ई.कलेजका ४ वर्षे वि.वि.एस.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।्
६) काठमाण्डौ कलेज अफ सेन्टÇल स्टेट, सोल्टीमोड केन्द्र्रः–
क) मंगोलदय क्याम्पस र नेपाल कमर्श क्याम्पसका ४ वर्षे वि.वि.एस. रो.नं.७००२५०५५१ देखि ७००२५११०० सम्मका परीक्षार्थीहरू ।
७) जनमैत्री क्याम्पस, कुलेश्वर केन्द्र्रः–
क)  एशियन व्यवस्थापन कलेज,जनाधार सामुदयिक कलेज, एभरेष्ट ई.कलेज, फाल्गुनन्द कलेज, एडमार्क कलेज, ग्रिनफिल्ड नेशनल  कलेज , मंगल व.क्याम्पस र काठ्माण्डौ क्याम्पसका  ४ वर्षे वि.वि.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ख) महेन्द्ररत्न क्याम्पस ताहाचलका ४ वर्षे बि.एड. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
८) रत्न राज्य क्याम्पस, प्रदर्शनीमार्ग केन्द्र्रः–
क) पाटन संयुक्त क्याम्पस ४ वर्षे वि.वि. एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
९) क्यास्पीयन भ्याली कलेज, कुमारीपाटी केन्द्र्रः–
 क) मेगा नेशनल कलेज, बज्र वाराही क्याम्पस, ब्लुूवर्ड कलेज, हिमचुली कलेज, रिपव्लिका कलेज, छिन्नमस्ता कलेज, निर्वाणा कलेज र रोल्वालिङ्ख कलेजका  ४ वर्षे वि.वि.एस.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
१०) अक्सवृज कलेज, लगनखेल केन्द्र्रः–
   क) हिमालय कलेज, सुप्रभात कलेज, अरनिको ब.क्याम्पस, आदर्श कन्या क्याम्पस, गोल्डेन स्राइन कलेज, व्राइटðयूचर कलेज, किटिनी कलेज, ललितपुर भ्याली कलेज, ललित व.क्याम्स र माइल स्टोन ई. कलेजका ४ वर्षे वि.वि.एस.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
११) पव्लिक युथ क्याम्पस,धोवीचौर केन्द्र्रः–
क) शंकरदेव क्याम्पसका ४ वर्षे वि.वि.एस.तर्फका रो.नं.७००३९०५५१ देखि ७००३९११५० सम्मका परीक्षार्थीहरू ।
१२) पाटन संयुक्त क्याम्पस, पाटन केन्द्र
क) शंकरदेव क्याम्पसका ४ वर्षे वि.वि.एस.तर्फका रो.नं.७००३९१००१ देखि माथिक सम्पूर्ण परीक्षार्थीहरू ।
ख) आदर्शसौल कलेज, वंगलामुखी क्याम्पस, व्राईटðयूचर कलेज, जनभावना क्याम्पस, ललित व.क्याम्पस र श्री महांकाल क्याम्पसका ४ वर्षे वी.एड.. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
१३) रिचमण्ड कलेज, कलंकी केन्द्र्रः–
क) नेपाल काष्ठमण्डप कलेज, काठमाण्डौ वर्नहार्ट कलेज, सिद्धार्थ मल्टिपल कलेज,ज्ञानकुन्ज कलेज, गणेशमान सिंह ब क्याम्पस, एभरेष्ट इनोभेटिभ कलेज,     सिटिजन   इन्टिग्रेटेड कलेज, कामना ई. कलेज र जुविलियन्ट कलेजका ४ वर्षे वि.वि.एस.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
१४) मेगा नेशनल कलेज, कुमारीपाटी केन्द्र्रः–
क) क्यारावियन कलेज अफ म्यानेजमेन्ट र पद्मकन्या ब.क्याम्पसका ४ वर्षे वि.वि.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
१५) एक्टिभ एकेडेमी कलेज, वसुन्धरा केन्द्र्रः–
क) सिग्मा कलेज, शहिद रामनाथ ब.क्याम्पस, जि. एम. कम्यूनिटि कलेज, गणेश व.क्याम्पस, गिताञ्जली  कलेज, दिक्षान्त कलेज, बुढानिलकण्ठ क्याम्पसका ४ वर्षे वि.वि.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।


१६) नेपाल कमर्श क्याम्पस, मिनभवन केन्द्र्रः–
क) पव्लिक युथ क्याम्पसका ४ वर्षे वि.वि.एस तर्फका रो. नं. ७००३१०००१ देखि ७००३१०६०० सम्मका  परीक्षार्थीहरू ।
१७) साउथ वेस्टर्न कलेज, वसुन्धरा केन्द्र्रः–
    क) शिवपुरी कलेज, नेशनल कलेज, चिरन मिलन विश्वशान्ति क्याम्पस, जितपुर फेदी क्याम्पस, मनमोहन मेमोरियल कलेज, एभरेष्ट कलेज गल्कोपाखा, ह्वाइट फिल्ड कलेज, रेडन कलेज,ट्रिनिटि ई.कलेज र अनमोल राष्ट्रिय कलेजका ४ वर्षे वि.वि.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
१८) निम्स कलेज, लगनखेल केन्द्र्रः–
क) श्री महांकाल क्याम्पस,नेशफिल्ड ई.कलेज, युनाइटेड कलेज, श्री फूल्चोकी कलेज, युनिक कलेज अफ म्यानेजमेण्ट र क्यास्पियन भ्याली कलेजका ४ वर्षे बि.बि.एस.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
१९) पद्मकन्या क्याम्पस, वागवजार केन्द्र्रः–
 क) कलेज अफ वीजनेश म्यानेजमेण्ट, मोडर्न नेपाल कलेज, प्रिमियर कलेज, क्यान्भास ई. कलेज, मनोहर शहिद स्मारक कलेज , मोडर्न कन्या कलेज, पुष्पलाल  मे.कलेज, एमिवसन कलेज, वागमति कलेज, काठमाण्डौ कलेज अफ सेन्ट्रल स्टेट र गोल्डेन गेट ई.कलेजका ४वर्षे वि.वि.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
ख) गणेश व.क्याम्पस, शहीद रामनाथ ब.क्याम्पस, पुष्पलाल मेमोरियल कलेज, पशुपति ब.क्याम्पस, मनमोहन मे.कलेज, ग्रामिण आदर्श ब.क्याम्पस , एक्टिभ एकेडेमी कलेज, लिङ्कन कलेज, पासाङ्ग ल्हामु शेर्पा मेमोरियल कलेज, एन.आर.कलेज, वुढानीलकण्ठ क्याम्पस र जि.पि.कोइराला मे.कलेज का ४ वर्षे वि.एड.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
२०) विनायक सिद्ध क्याम्पस, चावहिल केन्द्र्रः–
क) कैलाश कुट ब.क्याम्पस, ग्लोवल कलेज अफ म्यानेजमेण्ट, क्लाशिक कलेज अफ हायर स्टडीज, ट्रिटन ई.कलेज, लुम्विनी एकेडेमिक कलेज, वज्र ई.कलेज, कस्मोपोलीटन कलेज, इस्टपोल कलेज,कान्तिपुर कलेज र कुटुम्व कलेजका ४ वर्षे वि.वि.एस.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
२१) जि.पि.कोईराला मेमोरियल कलेज, चावहिल केन्द्र्रः–
क) श्री लालीगुराँस राष्ट्रिय कलेज, थेम्स ई. कलेज, लिङ्कन कलेज, एक्टिभ एकेडेमी कलेज, हिमालय कलेज फर लर्निङ्गएक्सिलेन्सि,  साउथ वेष्टर्न स्टेट कलेज, ओरियण्ट कलेज, हेराल्ड ई. कलेज, समता क्याम्पस र विनायक सिद्ध कलेजका ४ वर्षे वि.वि.एस.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
२२) नवोदित कलेज, सामाखुशी केन्द्रः– 
क) आशीर्वाद कलेज, पासाङ्ग ल्हामु  शेर्पा  मेमोरियल कलेज, वृटिस गोर्खा कलेज, आधारसिला कलेज, वि.एस.टी.कलेज, भानुभत्त मे.कलेज, न्यूटन ई.कलेज,नेपाल अक्षय कलेज र कपन ब.क्याम्पसका ४ वर्षे वि.वि.एस.तर्फका सम्पूर्ण परीक्षार्थीहरू । 
२३) के एण्ड के कलेज, वानेश्वर केन्द्रः– 
 क) पशुपति ब.क्याम्पसका ४ वर्षे वि.वि.एस.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
२४) त्रिचन्द्र व.क्याम्पस, घण्टाघर केन्द्रः– 
 क) ग्लेसियर ई. कलेज, किस्ट कलेज ,डाँँफे कलेज सहिद स्मारक कलेज, राजधानी क्याम्पस र सरस्वती.व.क्याम्पसका ४ वर्षे वि.वि. एस.तर्पmका सम्पूर्ण परीक्षर्थीहरू ।
ख) मंङ्खल व.क्याम्पस, जनमैत्री व.क्याम्पस, काठ्माण्डौ शिक्षा क्याम्पस, गणेशमान सिंह व.क्याम्पस,रेन्वो ई.कलेज, धुनिवेशी आदर्श क्याम्पस र शिखरापुर क्याम्पसका ४ वर्षे वि.एड तर्फका सम्पूर्ण परीक्षार्थीहरु ।
२५) रोल्वालिá कलेज, कुमारीपाटी केन्द ः–
क) जनभावना क्याम्पस, महालक्ष्मी क्याम्पस, ओजस्वी कलेज, क्याम्पीयन कलेज, एशियन कलेज अफ हायर स्टडीज, आइन्सटाइन एकेडेमी, वेलह्याम्स कलेज आदर्शसौल कलेज , एम्स ई. कलेज र व्राइट भिजन ई.कलेजका ४ वर्षे वि.वि.एस.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
२६) हिमालय कलेज, कोटेश्वर केन्द्र ः–
क) नमूना मछिन्द्र क्याम्पस, पिनाकल कलेज, पाटन निष्ठा क्याम्पस, डि.ए.भी.कलेज, महेन्द्र आदर्श विद्याश्रम, श्रमिक शान्ति क्याम्पस,के.एण्ड.के.कलेज र निम्स कलेज कलेजका ४ वर्षे वि.वि.एस.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
२७) कोटेश्वर व.क्याम्पस, जडीवुटी केन्द्र्रः–
क) सगरमाथा कलेज फर हायर स्टडीज, काठमाण्डौ उत्कृष्ट क्याम्पस, न्यू समिट कलेज, नेशनल इन्टिग्रेटेड कलेज, सेण्टलरेन्स कलेज, नेपालय कलेज, मदनभण्डारी मे.कलेज र सरस्वती कुञ्ज कलेजका ४ वर्षे वि.वि.एस.तर्पmका सम्पूर्ण परीक्षार्थीहरू ।
२८) नेपाल मेगा कलेज,  केन्द्र्रः–
क) सान्त्वना मेमोरियल कलेज, एस.भी. एकेडेमी, जेभियर्स ई.कलेज, दिव्यज्ञान कलेज, ग्रामर   कलेज र नासा ई. कलेजका ४ वर्षे वि.वि.एस.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
२९)  ट्रिटन ई.  कलेज, सुविधानगर केन्द्र्रः–
क) पेन्टागन इ .कलेज, नेपाल राष्ट्रिय प्रतिभा खुला शैक्षिक अनुसन्धान, पार्थ कलेज, जी.पी.कोइराला मे. कलेज र कुमारी व.क्याम्पस ४ वर्षे वि.वि.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
३०) अमृत क्याम्पस, लैनचौर केन्द्र्रः–
क)  स्वाति सदन क्याम्पस, नेपाल रिड कलेज, तक्षशिला कलेज, नवोदित कलेज,प्राइम कलेज, शिखरापुर क्याम्पस र सिदार्थ वनस्थली क्याम्पसका ४ वर्षे   वि.वि.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
३१) सिग्मा कलेज, सोह्खुट्टे केन्द्र्रः–
 क)  स्वयम्भु ई. कलेजका ४ वर्षे वि.वि.एस.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
३२) सेन्टजेभियर्स कलेज, माइतिघर केन्द्र्र्र्रः–
क)  क्यापिटल कलेज, काठ्माण्डौ मोडल कलेज, मिल्टन ई.कलेज, द टाइम्स ई.कलेज र पिपुल्स क्याम्पसका ४ वर्षे वि.वि.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
३३) पिपुल्स क्याम्पस, केन्द्र्रः–
 क) डिल्लिबजार कन्या क्याम्पस र ग्रमिण आदर्श क्याम्पसका ४ वर्षे वि.वि.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
३४) शंकरदेव क्याम्पस, रामशाहपथ केन्द्र्रः–
क) पब्लिक युथ क्याम्पसका ४ वर्षे वि.वि.एस.तर्फका रो.नं.७००३१०५०१ देखि माथिका सम्पूर्ण  परीक्षार्थीहरू ।
३५) नेपाल ल क्याम्पस, प्रदर्शनीमार्ग केन्द्र्रः–
क) नेपाल कमर्श क्याम्पसका ४ वर्षे वि.वि.एस.तर्फका रो.नं.७००२५११०१ देखि माथिका सम्पूर्ण परीक्षार्थीहरू ।
 ख) शहीद आदर्श क्याम्पस, कपन व.क्याम्पस, ,सेन्टÇल क्याम्पस फर डिफ, डिल्लीवजार कन्या क्याम्पसका ४ वर्षे वि.एड.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
३६) एस.भि.एकेडेमी,बुद्धनगर केन्द्र्रः–
क)  न्युमिलेनियम कलेज, रिलायन्स ई.कलेज,  कलेज अफ नेशनल एकेडेमिक स्क्वायर , ब्रिलियण्ट ब. क्याम्पस, सेण्ट जेभियर्स कलेज, सन्दिपनी सामुदायिक कलेज र नेपाल मेगा कलेजका ४ वर्षे वि.वि.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
३७) पेन्टागन कलेज, तिनकुने केन्द्र्र्रः–
क)   वानेश्वर व.क्याम्पस र कोटेश्वर व.क्याम्पसका ४ वर्षे वि.वि.एस.तर्फका सम्पूर्ण परीक्षार्थीहरु ।
३८) सरस्वती व.क्याम्पस, लैनचौर केन्द्र्र्रः–
क) मोर्गन इ.कलेज, एन.आर.कलेज, नेपाल अक्षय कलेज , रेन्वो ई.कलेज र  सुप्रिम कलेजका ४ वर्षे वि.वि.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
३९) कान्तिपुर क्याम्पस, थली केन्द्र्रः–
 क)  भाग्योदय क्याम्पस, आदिम नेशनल कलेज, साख्व कलेज, जया व.क्याम्पस, सहिद आदर्श क्याम्पस,    सहयोगी क्याम्पस, भद्रवास कलेज, वज्र ई. कलेजका ४ वर्षे वि.वि.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
४०) कैलाशकुट व.क्याम्पस, गौशाला केन्द्र्रः–
क) काठ्माण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्ला का ३ वर्षे वि.वि.एस.तर्फका सम्पूर्ण परीक्षार्थीहरु ।
४१) कलेज अफ नेशनल एकेडेमिक स्क्वायर, कोटेश्वर केन्द्र्रः–
क) काठ्माण्डौ उपत्यका  र काभ्रेपलाञ्चोक जिल्ला का  ३ वर्षे वि.एड.तर्फका सम्पूर्ण परीक्षार्थीहरु ।
                  काभ्रेपलाञ्चोक जिल्ला
४२) काभ्रे व.क्याम्पस, वनेपा केन्द्र्रः–
संजिवनी कलेज, सर्बमङ्गला ब. क्याम्पस, बनेपा सिद्धार्थ कलेज, चैतन्य क्याम्पस, दाप्चा कृष्ण ब. क्याम्पस, डेडी थुम्का पब्लिक क्याम्पस, दिपिका क्याम्पस, इन्द्रेश्वर क्याम्पस, कुशादेवि क्याम्पस, मिलिनियम क्याम्पस, प्रभात इ.ब.क्याम्पस, धुलिखेल क्याम्पस, जनक ब. क्याम्पसर जीवनदर्शन क्याम्पसका ४ वर्षे बि.बि. एस.तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।





४३) धुलिखेल क्याम्पस, धुलिखेल केन्द्र्रः–
क) काभ्रेपलाञ्चोक जिल्ला र दुम्जा क्याम्पस (सिन्धुली) ४ वर्षे बि. एड. तर्फका सम्पूर्ण सम्पूर्ण परीक्षार्थीहरू
ख) काभ्रे ब. क्याम्पस, पिपल्स ब. क्याम्पस, फ्रिबर्न ज्ञानकुञ्ज कलेज, पार्वती क्याम्पस र तेजगङ्गा ब. क्याम्पसका ४ वर्षे बि.बि.एस. तर्फका सम्पूर्ण परीक्षार्थीहरू ।
द्रष्टव्यः
१. तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वतः रद्द हुनेछ ।
२. मोबाइल फोन, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरू परीक्षा भवनभित्र साथमा लिई जान पाइनेछैन । अन्यथा केन्द्राध्यक्षले सो सामान जफत गर्न सक्नेछ । 
३. परीक्षार्थीहरुले परीक्षा हलमा प्रवेश गर्दा अनिवार्यरुपमा मास्क लगाउनु पर्नेछ ।
४ भुलवस क्याम्पस दोहोरिन वा छुट्न गएमा त्रि.वि.परीक्षा संचालन शाखामा सम्पर्क राख्नु होला ।

परीक्षा नियन्त्रक


Notices

कानुन संकाय स्नातक तह तीन वर्षे एल.एल. (3 Years LLB 3rd Year) तेस्रो वर्षको काठमाण्डौ उपत्यका भित्रका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना

त्रिभुवनविश्वविद्यालयपरीक्षानियन्त्रणकार्यालय, बल्खुकानुन संकाय स्नातक तह तीन वर्षे एल.एल. (3 Years LLB 3rd Year) तेस्रो वर्षको काठमाण्डौ उपत्यका भित्रका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचनात्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय,»»

View More »


३/४ वर्षे स्नातक तह तृतीय वर्ष वि.एड र वि.वि.एस तर्फको मौका समेतका काठमाडौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना

AAA »»

View More »


३/४ वर्षे स्नातक तह तृतीय वर्ष वि.एड र वि.वि.एस तर्फको मौका समेतका काठमाडौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल फागुन १० गते देखि सञ्चालन हुने शिक्षाशास्त्र र व्यवस्थापन संकाय तर्फका ३÷४वर्र्षेे स्नातक»»

View More »