त्रिभुवनविश्वविद्यालय
परीक्षानियन्त्रणकार्यालय, बल्खु
कानुन संकाय स्नातक तह तीन वर्षे एल.एल. (3 Years LLB 2nd Year) दोस्रो वर्षको काठमाण्डौ उपत्का भित्रका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना |
त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल माघ २१ गते देखि सञ्चालन हुने कानुन संकाय, स्नातक तह अन्तर्गत तीन बर्षे एल.एल.बी. दोस्रो वर्षको नियमित तथा आंशिक परीक्षा दिने नेपाल ल क्याम्पसका परीक्षार्थीहरूको परीक्षा केन्द्र निम्नानुसार निर्धारण गरिएकोले सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ ।
परीक्षा समयः विहान ८.०० बजेदेखि ११.०० बजेसम्म
१) नेपाल कमर्श क्याम्पस, मिनभवन केन्द्र्र्र्रः–
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. दोस्रो वर्षका रो.नं. ४१०००१ देखि ४१०५०० सम्मका परीक्षार्थीहरू ।
२) शंकरदेव क्याम्पस, पुतलीसडक केन्द्र्र्रः–
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. दोस्रो वर्षका रो.न ४१०५०१ देखि ४११००० सम्मका परीक्षार्थीहरू ।
३) पद्मकन्या व.क्याम्पस, वागवजार केन्द्र्र्र्रः–
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. दोस्रो वर्षका रो.न ४११००१ देखि ४११७०० सम्मका परीक्षार्थीहरू ।
४) रत्नराज्य क्याम्पस, प्रदर्शनीमार्ग केन्द्र्र्र्रः–
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. दोस्रो वर्षका रो. न ४११७०१ देखि ४१२२०० सम्मका परीक्षार्थीहरू ।
५) त्रिचन्द्र व.क्याम्पस, घण्टाघर केन्द्र्र्र्रः–
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. दोस्रो वर्षका रो.न ४१२२०१ देखि ४१२८०० सम्मका परीक्षार्थीहरू ।
६) सरस्वती व.क्याम्पस,लैनचौर केन्द्र
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. दोस्रो वर्षका रो.नं. ४१२८०१ देखि ४१३३०० सम्मका परीक्षार्थीहरू ।
७) पव्लिकयुथ क्याम्पस, धोविचौर केन्द्र्र्र्रः–
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. दोस्रो वर्षका रो.नं. ४१३३०१ देखि.४१३८०० सम्मका परीक्षार्थीहरू ।
८) पाटन संयुक्त क्याम्पस, केन्द्र्र्र्रः–
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. दोस्रो वर्षका रो.नं. ४१३८०१ देखि ४१४७०० सम्मका परीक्षार्थीहरू ।
९) एम्विसन एकेडेमी कलेज, वानेश्वर केन्द्र्र्र्रः–
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. दोस्रो रो.नं. ४१४७०१ देखि ४१५५०० सम्मका परीक्षार्थीहरू ।
१०) सानोठिमी क्याम्पस, सानोठिमी केन्द्र्र्र्रः–
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. दोस्रो वर्षका रो.नं. ४१५५०१ देखि ४१६१०० सम्मका परीक्षार्थीहरू ।
११) कोटेश्र क्याम्पस, जडीवुटी केन्द्र्र्रः–
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. दोस्रो वर्षका रो.नं. ४१६१०१ देखि ४१६७०० सम्मका परीक्षार्थीहरू ।
१२) रिचमण्ड कलेज, कलंकी केन्द्र्र्रः–
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. दोस्रो वर्षका रो.नं. ४१६७०१ देखि ४१७३०० सम्मका परीक्षार्थीहरू ।
१३) नवोदित कलेज, समाखुशी केन्द्र्र्र्रः–
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. दोस्रो वर्षका रो.नं. ४१७३०१ देखि ४१७८०० सम्मका परीक्षार्थीहरू ।
१४) सिग्मा कलेज सोह्खुट्टे केन्द्र्र्र्रः–
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. दोस्रो वर्षका रो.नं. ४१७८०१ देखि ४१८३०० सम्मका परीक्षार्थीहरू ।
१५) मदन भण्डारी मेमोरियल कलेज, विजुलीवजार केन्द्र्र्र्रः–
नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.बी. दोस्रो वर्षका रो.नं. ४१८३०१ देखि माथिका सम्पूर्ण परीक्षार्थीहरू ।
द्रष्टव्यः
१. तोकिएको केन्द्र बाहेक अन्य केन्द्रबाट परीक्षा दिएमा उक्त परीक्षा स्वतः रद्द हुनेछ ।
२. मोबाइल फोन, डिजिटल डायरी जस्ता परीक्षामा निषेधित वस्तुहरू परीक्षा भवनभित्र साथमा लिई जान पाइनेछैन । अन्यथा केन्द्राध्यक्षले सो सामान जफत गर्न सक्नेछ ।
परीक्षानियन्त्रक