Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

बी.टेक (खाद्य प्र्रविधि) स्नातक तह प्रथम,दोस्रो, तेस्रो र चौथो वर्षको र वी.एस्सी (न्यूट्रिशन एण्ड डाइटेटिक्स) प्रथम,दोस्रो र तेस्रो , चौथो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना

त्रिभुवन विश्वविद्यालय
 परीक्षा नियन्त्रण कार्यालय बल्खु 


त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ सालमा संचालन हुने स्नातक तह बी. टेक खाद्य प्रविधि प्रथम, दोस्रो, तेस्रो र चौथो वर्षको र वी.एस्सी न्यूट्रिशन एण्ड डाइटेटिक्स प्रथम, दोस्रो ,तेस्रो र चौथो वर्षको नियमित (पूरा तथा आंशिक) परीक्षा दिने विद्यार्थीहरुलाई नियमित दस्तुरमा २०७७ साल मंसिर २६ गते सम्म र विलम्व शुल्क तिरी पौष ०१ गते सम्म क्याम्पसले परीक्षा आवेदन फारम भराई सक्नुपर्नेछ र तोकिएको मितिले २ दिन भित्र प.नि.का.बल्खु तथा सम्वन्धित क्षे.प.नि.का.मा वुझाइ सक्नु पर्नेछ । शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


परीक्षा नियन्त्रक 


Notices

स्नातकोत्तर तह प्रथम वर्ष र एक वर्षे वि.एड मौका समेतका काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना |

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु स्नातकोत्तर तह प्रथम वर्ष र एक वर्षे वि.एड मौका समेतका काठमाण्डौ उपत्यका र काभ्रेपलाञ्चोक जिल्लाका परीक्षार्थीहरूको परीक्षा केन्द्र सम्बन्धी सूचना त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक»»

View More »


३ वर्षे एल.एल. वी तृतीय वर्षका परीक्षा दिने परीक्षार्थीहरुका लागि परीक्षा आवेदन फारम भर्ने सूचना

त्रिभुवन विश्वविद्यालय    परीक्षा नियन्त्रण कार्यालय, बल्खुत्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७७ सालमा संचालन हुने ३ वर्षे एल.एल. वि तृतीय»»

View More »


४ वर्षे बी.एफ.ए प्रथम र दोस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने सूचना

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालयबल्खु, काठमाडौं, नेपाल ।त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७७ सालमा लिइने ४ वर्षे बी.एफ.ए प्रथम र दोस्रो वर्षका नियमित तथा आंशिक»»

View More »