Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

परीक्षा नियन्त्रण कार्यालय बल्खुको अत्यन्त जरूरी सूचना

त्रिभुवन विश्वविद्यालय केन्द्रिय परीक्षा सञ्चालक समितिको मिति २०७६ साल चैत्र २७ गतेको निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल बैशाख र जेष्ठमा संचालन  गरिने  विज्ञान तथा प्रविधि अध्ययन संस्थान, व्यवस्थापन संकाय र शिक्षा शास्त्र संकाय तर्फका ४ वर्षे वी.एस्सी, वी.वी.एस. र बी.एड. चौथो वर्षका नियमित तथा आंशिक  परीक्षा र पोष्ट ग्राजुएट डिप्लोमा इन काउन्सेलिंङ् साइकोलोजी, स्कुल साइकोलोजी, र पोष्ट ग्राजुएट इन उमन स्टडीजका पुरा तथा आंशिक परीक्षा विश्वकै बर्तमान बिषम परिस्थितिलाई मध्यनजर गर्दै अर्को सुचना प्रकाशित नभए सम्मका लागि स्थगित गरिएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सुचना प्रकाशित गरिएको छ । 

यो सूचना त्रि. वि. परीक्षा नियन्त्रण कार्यालयको website www.tuexam.edu.np मा पनि हेर्न सकिनेछ ।

मितिः २०७६/१२/२८                                                                                       
                                                                                    
परीक्षा नियन्त्रक


Notices

परीक्षा नियन्त्रण कार्यालय बल्खुको अत्यन्त जरूरी सूचना

त्रिभुवन विश्वविद्यालय केन्द्रिय परीक्षा सञ्चालक समितिको मिति २०७६ साल चैत्र २७ गतेको निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल बैशाख»»

View More »


Important Notice.

. »»

View More »


परीक्षा सम्बन्धी अत्यन्त जरुरी सुचना |

. »»

View More »