Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय ,वल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने एक वर्षे वी.एड ,५ पर्षे वी.ए.एल.एल.वी. प्रथम र दोस्रो वर्षको परीक्षा फारम भर्ने सम्वन्धि सूचना

त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय, बल्खु
सूचना 

   
      त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय ,वल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने एक वर्षे वी.एड ,५ पर्षे वी.ए.एल.एल.वी. प्रथम र दोस्रो वर्षको परीक्षा फारम भर्ने सम्वन्धि सूचना  र स्नातक तह ३ वर्षे वी.ए. एल.एल.वी.दोस्रो वर्षको आंशिक  परीक्षा  दिने परीक्षार्थीहस्को परीक्षा तालिका त्रि.वि.प.नि.का बल्खुको website M www.tuexam.edu.np विस्तृत रुपमा प्रकाशित गरिएकोले सम्वन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।


परीक्षा नियन्त्रक


Notices

परीक्षा नियन्त्रण कार्यालय बल्खुको अत्यन्त जरूरी सूचना

त्रिभुवन विश्वविद्यालय केन्द्रिय परीक्षा सञ्चालक समितिको मिति २०७६ साल चैत्र २७ गतेको निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल बैशाख»»

View More »


Important Notice.

. »»

View More »


परीक्षा सम्बन्धी अत्यन्त जरुरी सुचना |

. »»

View More »