Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

स्नातक तह प्रथम वर्षका परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारमको समयावधी थप सम्बन्धमा

देशको विभिन्न क्षेत्रमा भएको वर्षाको कारण वाढी पहिरो गएको हुँदा परीक्षार्थीहरुलाई फारम भर्न असहज भएकोले त्रि.वि.परीक्षा नियन्त्रण कार्यालयद्वारा वार्षिक परीक्षा प्रणाली अन्र्तगत स्नातक तह प्रथम वर्षको परीक्षा फारम भर्ने समय २०७६ साल साउन ०५ गते सम्मलाई थप गरीएको छ साथै उक्त फारमहरु नियमित तथा आंशिक परीक्षार्थीहरूले आ—आफ्नो क्याम्पस÷कलेजमा र प्राइभेट परीक्षार्थीहरूले सोझै यस कार्यालय वा आफुलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा बुझाइ सक्नु पर्नेछ । मिति २०७६ साल साउन ०६ गते देखि साउन १२ गते सम्ममा दोव्वर दस्तुर (साधारण म्याद सकिएको एक हप्ता भित्र ) २०७६ साउन १४ गते सम्ममा  क्याम्पसहरुले परीक्षा आवेदन फारम भरि सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा नियन्त्रक  


Notices

सूची दर्ता गराउने बारेको सूचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु सूची दर्ता गराउने बारेको सूचना                                 »»

View More »


परीक्षा नियन्त्रण कार्यालय बल्खुको अत्यन्त जरूरी सूचना

त्रिभुवन विश्वविद्यालय केन्द्रिय परीक्षा सञ्चालक समितिको मिति २०७६ साल चैत्र २७ गतेको निर्णय अनुसार परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७७ साल बैशाख»»

View More »


Important Notice.

. »»

View More »