Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

Exam. Form: 3 Years LLM. 1th. Year (Partial Exam.–2075)

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप सञ्चालन हुने ३ वर्षे एल.एल.एम. प्रथम बर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि २०७६ साल माघ १ गते देखि माघ २९ गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भराई सक्नुहुन जानकारी गराईन्छ । साथै शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै हुनेछ । २०७६ साल फागुन १ गते पछि एक हप्ता सम्म दोव्वर दस्तुर लिई फारम भराउन सक्नेछन् । साधारण म्याद सकिएको दुई दिन भित्र (बिदा बाहेक) सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारम बुझाई सक्नु पर्नेछ र दोव्बर दस्तुर पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा बैङ्क भौचर सहित उक्त फारमहरु क्याम्पसहरुले बुृझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना गरिएको छ ।
 
पुनश्चः समय सिमा भित्र रहेका परीक्षार्थीहरुले÷लाई मात्र परीक्षा फारम भर्न÷भराउन सूचित गरिन्छ अन्यथा भएमा परीक्षा नियन्त्रण कार्यालय जवाफदेही हुने छैन । 

परीक्षा नियन्त्रक


Notices

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुको स्नातकोत्तर तह प्रथम बर्षको मौका समेतको परीक्षा दिने आंशिक परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्ने म्याद थप गरिएकोबारे बिशेष सूचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह प्रथम बर्षको परीक्षा दिने मानविकी,»»

View More »


Exam. Form: 3 Years LLM. 2nd Year (Partial Exam.–2075)

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय, बल्खुExam. Form: 3 Years LLM. 2nd Year (Partial Exam.–2075)त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप सञ्चालन हुने ३ वर्षे»»

View More »


Exam. Form: 4 Years BFA 4th Year 2077

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय, बल्खुExam. Form: 4 Years BFA 4th Year 2077त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप सञ्चालन हुने ४ वर्षे वी।एफ»»

View More »