Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

EXAM SCHEDULE 3 Years LLM -3rd Year. –2075

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप  २०७६ सालमा संचालन हुने कानून संकायतर्फ ३ वर्षे एल.एल.एम तेस्रो वर्ष (पूरा) परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो कार्यक्रम प्रकाशित गरिएको छ ।

  परीक्षा समय : दिउँसो १२.०० बजेदेखि ४.०० बजेसम्म              परीक्षा केन्द्र :महेन्द्ररत्न क्याम्पस, ताहाचल

Date

Subject

2076/8/13

Law 784  Commercial Law- II

2076/8/15

Law 783 Constitutional Law II (Civil Liberties)

2076/8/17

Law 788 Refugee Law –II

2076/8/19

Law 786  Criminal Law-II (Crim penology & Victim)

2076/8/22

Law 787   Environmental Law- II(Compar Env Law)

2076/8/24

Law 785  International Law II (Human Right & Human Law)

2076/8/27

Law 781 Nepalese Legal System

 

परीक्षा नियन्त्रक

 



Notices

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुको स्नातकोत्तर तह प्रथम बर्षको मौका समेतको परीक्षा दिने आंशिक परीक्षार्थीहरूको परीक्षा आवेदन फारम भर्ने म्याद थप गरिएकोबारे बिशेष सूचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खु  त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुसार २०७६ सालमा सञ्चालन हुने स्नातकोत्तर तह प्रथम बर्षको परीक्षा दिने मानविकी,»»

View More »


Exam. Form: 3 Years LLM. 2nd Year (Partial Exam.–2075)

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय, बल्खुExam. Form: 3 Years LLM. 2nd Year (Partial Exam.–2075)त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप सञ्चालन हुने ३ वर्षे»»

View More »


Exam. Form: 4 Years BFA 4th Year 2077

त्रिभुवन विश्वविद्यालयपरीक्षा नियन्त्रण कार्यालय, बल्खुExam. Form: 4 Years BFA 4th Year 2077त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप सञ्चालन हुने ४ वर्षे वी।एफ»»

View More »