Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय
परीक्षा नियन्त्रण कार्यालय, बल्खु
स्नातकोत्तर तह दोस्रो वर्षको परीक्षा आवेदन फाराम भर्ने म्याद थप सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयद्वारा स्नातकोत्तर तह(२०७६) दोस्रो वर्ष शिक्षाशास्त्र संकाय, व्यवस्थापन संकाय (एम.बि.एस., एम.पि.ए.) र मानविकी संकाय तर्पmका परीक्षार्थीहरुको नियमति शुल्कमा परीक्षा आवेदन फाराम भर्ने म्याद कार्तिक ८ गतेसम्म र दोब्बर दस्तुरमा कार्तिक १९ गतेसम्मका लागि म्याद थप गरिएकोले सम्बन्धित क्याम्पस तथा परीक्षार्थीहरुलाई सोही अनुसार गर्नु÷गराउनु हुन सूचित गरिन्छ । 
पुनश्च :
क्याम्पसहरुले प.नि.का.र क्षे.प.नि.का.मा परीक्षा फारामहरु बुझाउने अवधि र शुल्क पूर्ववत नै हुनेछ । 




नि. परीक्षा नियन्त्रक


Notices

२ वर्षे एल.एल.एम दोस्रो वर्ष २०७५ को आंशिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने भराउने सूचना |

      त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय ,बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा संचालन हुने २ वर्षे एल.एल.एम दोस्रो वर्ष २०७५ को आंशिक»»

View More »


Exam Schedule : 5 Years B.A. LL.B. 2nd Year 2076

 त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६  सालमा संचालन हुने कानून संकायतर्फ ५ वर्षे वी.ए. एल.एल. वी. दोस्रो वर्षका आंशिक परीक्षा दिने  परीक्षार्थीहरुको»»

View More »


नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.वी दोस्रो वर्षका आंशिक परीक्षार्थीहरुको परीक्षा केन्द्र सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ साल कार्तिक १९ गते देखि सञ्चालन हुने नेपाल ल क्याम्पसका ३ वर्षे स्नातक तह»»

View More »