Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

Examination Schedule : 4 Years Bachelor Level- B.F.A. 1st & 2nd Year -2076

त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७६ सालमा सञ्चालन गरिने ४ वर्षे वी.एफ.ए. प्रथम वर्ष र दोस्रो बर्षका पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा सञ्चालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

परीक्षा समय विहान १२.०० बजेदेखि दिउँसो ३.०० बजेसम्म          परीक्षा केन्द्रः महेन्द्ररत्न क्याम्पस, ताहाचल

Date

Subjects 1st Years

Date

Subjects 2nd Years

2076-06-01

Com. English

2076-05-22

Com. English

2076-06-02

Com. Nepali

2076-05-23

Grph.319 Fundamentals of Graphic Communications

Ptg/Sculp/Tn.Sculp.319 Technical Theory

Tab.319 Applied Theory (Tabala)

Dan.318 Applied Theory (Kathak or Bharatnatyam)

Mus.319 Applied Theory (Vocal, Instrumental Flute, Violin)

2074-06-05

Mus/Dan/Tab.316 General Theory

2076-05-24

Ptg/Grph/Scuip/Tn.Sculp.320 History of Arts and Aesthetics

2076-06-06

Mus.314 Folk Music Vocal theory/Folk Music Instrumental Flutes Theory/Folk Music Instrumental Sitar Theory/ Folk Music Instrumental Violin Theory/ Tab.314 Folk Rhythmic Instrumental Tabala Theory

Ptg/Sculp/Graph/History of Arts And Aesthetics-314

2076-05-25

 

 

 

 

 

Mus.323 General Theory Vocal, Instrumental Flute, Violin

Dan/Tab/Inst.323 General (Tabala)

Tab/Voc/Inst.321 General Theory (Kathak or Bharatnatyam)

 

2076-06-07

Mus.312 Applied Vocal Theory/ Applied Instrumental Flute Theory/ Applied Instrumental Sitar Theory/ Applied Instrumental Violin Theory/Tab.312 Applied Tabala Theory/

Dan.312 Applied Theory Kathak/ Bharatanayam

 

2076-60-26

Mus.321 Folk Music Theory (Vocal, Instrumental Flute, Violin)

Tab.321 Folk Rhythmic Instrumental  Theory

 

 

2076-05-29

Voc./Inst.321 Folk Rhythmic Instrument Theory


द्रष्टव्यः

१. उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन ।
२. कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन । 

३. परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा गो.प. मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ । 

४. प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला । 

५. परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ । 

६. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ । 

७. परीक्षा भवनभित्र मोवाइल फोन जस्ता विद्युतीय उपकरण र परीक्षामा निषेधित सामाग्रीहरू साथमा लिएर प्रवेश गर्न पाइने छैन । 

८. परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि. वि अन्तर्गतका नियमहरू तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरूमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्श कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन । 

९. कुनै पनि परीक्षार्थी दृष्टिविहीन, सुस्तमनस्थिती भएका वा हात सम्बन्धी गम्भिर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारीक निकायबाट दिइएको अपाङ्गता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणित पत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ । 

१०. त्रि.वि. को निर्णयानुसार परीक्षा केन्द्र परिवर्तन सम्बन्धी प्रावधान हटाइएको छ । 
पुनश्चः परीक्षाको समय तालिका परीक्षा नियन्त्रण कार्यालयको Website: www.tuexam.edu.np मा हेर्न सकिनेछ ।

परीक्षा नियन्त्रक


Notices

२ वर्षे एल.एल.एम दोस्रो वर्ष २०७५ को आंशिक परीक्षा दिने परीक्षार्थीहरुको परीक्षा आवेदन फारम भर्ने भराउने सूचना |

      त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यलय ,बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा संचालन हुने २ वर्षे एल.एल.एम दोस्रो वर्ष २०७५ को आंशिक»»

View More »


Exam Schedule : 5 Years B.A. LL.B. 2nd Year 2076

 त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६  सालमा संचालन हुने कानून संकायतर्फ ५ वर्षे वी.ए. एल.एल. वी. दोस्रो वर्षका आंशिक परीक्षा दिने  परीक्षार्थीहरुको»»

View More »


नेपाल ल क्याम्पसका ३ वर्षे एल.एल.वी दोस्रो वर्षका आंशिक परीक्षार्थीहरुको परीक्षा केन्द्र सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ साल कार्तिक १९ गते देखि सञ्चालन हुने नेपाल ल क्याम्पसका ३ वर्षे स्नातक तह»»

View More »