Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

EXAMINATION SCHEDULE: Four Years B.Sc. Nutrition and Dietetics Year-2076

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालको बी.एस्सी. न्यूट्रेशन एण्ड डाइटेटिक्सतर्पm प्रथम (आंशिक मात्र), दोस्रो, तेस्रो र चौथो वर्षको (पूरा तथा आंशिक) परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार परीक्षा संचालन हुने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ । 

परीक्षा समय : ७ः०० देखि १०ः०० बजे सम्म                      परीक्षा केन्द्रः केन्द्रीय प्रविधि क्याम्पस, धरान

   Four Years B.Sc. Nutrition and Dietetics 1st year & 2nd year-2076


1st year

2nd year

Exam Date

Subjects/Code No.

 

Exam Date

Subjects/Code No.

2076-05-18

Math and Statistics (BND-101)

2076-05-19

Food Processing -BND-201_

2076-05-26

Food and Medical Microbiology (BND-106)

2076-05-23

 Nutritional Biochemistry (BND -202)

2076-06-01

Food Chemistry (BND-105)                                       

2076-05-29

Food Science-I (BND-203)

2076-06-06

 Biophysics (BND-104)

2076-06-02

Food Science-II (BND-204)

 

2076-06-07

Food Toxicology (BND-206)

2076-06-09

Hygiene & Sanitation (BND-205)


   Four Years B.Sc. Nutrition and Dietetics 3rd year & 4th year-2076

  

3rd year

4th year

Exam Date

Subjects/Code No.

 

Exam Date

Subjects/Code No.

 

2076-05-20

Human Nutrition (BND- 301)

 

2076-05-22

Food Habit Nutritional Assessment

 (BND-401)

2076-05-24

Catering & Management (BND-302)

2076-05-25

Clinical Nutrition (BND-402)

2076-05-30

Research Methodology & Computer Applications (BND-305)

2076-05-31

Dietetics (BND-403)

 

2076-06-05

Food Quality Control & Analysis (BND-304)

 

2076-06-08

Community Nutrition & Nutritional Education (BND-303)


द्रष्टव्यः

१. उपरोक्त परीक्षा कार्यक्रमानुसार परीक्षामा अनुपस्थित हुने परीक्षार्थीहरूका निमित्त पुनः अर्काे व्यवस्था गरिने छैन ।

२. कुनै अप्रत्याशित बिदा पर्न आएमा पनि त्रि.वि को पूर्व सूचना विना परीक्षा स्थगित गरिने छैन । 

३. परीक्षा दिनुपर्ने आफ्नो कुनै विषय वा पत्र परीक्षा कार्यक्रममा छुट्न वा जुध्न गएमा गो.प. मा प्रकाशित भएको मितिले ७ दिनभित्र यस कार्यालयमा सोको जानकारी दिनुपर्नेछ । अन्यथा यसै कार्यक्रमानुसार परीक्षा हुनेछ । 

४. प्रयोगात्मक परीक्षाका लागि आ—आफ्नो क्याम्पसमा सम्पर्क राख्नुहोला । 

५. परीक्षाको लागि चाहिने लग टेबुल, गोश्वारा भौचर, ग्राफ पेपर, चार्ट आदि सामाग्रीहरु परीक्षार्थी आफैले ल्याई केन्द्राध्यक्षको पूर्व स्वीकृति लिई प्रयोग गर्नुपर्नेछ । 

६. सैद्धान्तिक परीक्षा सकिएको १ महिनाभित्र सम्बन्धित क्याम्पसले प्रयोगात्मक परीक्षा सम्पन्न गरी प्राप्ताङ्क, उ.पु. तथा हाजिरी अनिवार्य रुपमा यस कार्यालयमा बुझाई सक्नुपर्नेछ । 

७. परीक्षा भवनभित्र मोवाइल फोन जस्ता विद्युतीय उपकरण र परीक्षामा निषेधित सामाग्रीहरू साथमा लिएर प्रवेश गर्न पाइने छैन । 

८. परीक्षा आवेदन फारम भर्ने सूचना अनुसार त्रि. वि अन्तर्गतका नियमहरू तथा पाठ्यक्रमले तोके बमोजिमका विषयहरूमात्र परीक्षा आवेदन फारममा भरी आफुले परीक्षा दिनुपर्ने कोर्श कुन हो सो यकिन गरेर मात्र परीक्षा दिनुपर्नेछ । यसमा अन्यथा हुन गएमा क्याम्पस वा विद्यार्थी स्वयम जिम्मेवार हुनेछन । 

९. कुनै पनि परीक्षार्थी दृष्टिविहीन, सुस्तमनस्थिती भएका वा हात सम्बन्धी गम्भिर रोगको कारणले गर्दा हातले लेख्न नसक्ने प्रमाणित भै नियम २६७ बमोजिम सहयोगी लेखकद्वारा परीक्षा दिने भएमा आधिकारीक निकायबाट दिइएको अपाङ्गता परिचयपत्र वा चिकित्सकद्वारा प्रमाणित पत्रको आधारमा १०० पूर्णाङ्कको लागि १ घण्टा र सो भन्दा घटी पूर्णाङ्कको लागि आधा घण्टा समयावधि थप गरिनेछ । 

१०. त्रि.वि. को निर्णयानुसार परीक्षा केन्द्र परिवर्तन सम्बन्धी प्रावधान हटाइएको छ । 
पुनश्चः परीक्षाको समय तालिका परीक्षा नियन्त्रण कार्यालयको Website: www.tuexam.edu.np मा हेर्न सकिनेछ ।

                                                                        
परीक्षा नियन्त्रक


Notices

EXAMINATION SCHEDULE: Four Years B.Sc. Nutrition and Dietetics Year-2076

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालको बी.एस्सी. न्यूट्रेशन एण्ड डाइटेटिक्सतर्पm प्रथम (आंशिक मात्र), दोस्रो, तेस्रो र चौथो वर्षको (पूरा»»

View More »


Examination Schedule : 4 Years Bachelor Level- B.F.A. 1st & 2nd Year -2076

त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७६ सालमा सञ्चालन गरिने ४ वर्षे वी.एफ.ए. प्रथम वर्ष र दोस्रो बर्षका पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार»»

View More »


स्नातकतह प्रथम वर्षको परीक्षा फारमको समयावधि थप सम्बन्धमा

स्नातकतह प्रथमवर्षको परीक्षाफारमको समयावधिथप सम्बन्धमात्रिभुवनविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय,बल्खुद्वारा २०७६ सालभदौ २०गतेदेखि संचालनहुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तर्फका ३/४ वर्षे स्नातकतहप्रथमवर्षका परीक्षादिने क्याम्पसकातथाप्राइभेट पूरा तथाआंशिक»»

View More »