Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

सम्बन्धित सबै क्याम्पसहरु ५ बर्षे वीए.एल.एल.वी. तेस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने–भराउने सम्वन्धमा


त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वाषर््िाक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा संचालन हुने ५ बर्षे वीए.एल.एल.वी तेस्रो वर्ष २०७६ का आंशिक परीक्षा दिने विद्यार्थीहरुलाई २०७६ साल साउन १३ गते सम्ममा क्याम्पसहरुले परीक्षा आवेदन फारम भराई सक्नुहुन जानकारी गराइन्छ । साथै शुल्क तथा अन्य नियमका हकमा गत सालको अनुसार नै  हुनेछ । २०७६ साल साउन १३ गते पछि एक हप्तासम्म दोब्बर दस्तुर लिई क्याम्पसहरुले फारम भराउन सक्नेछन । साधारण म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा  म्यानेजर चेक सहित उक्त फारम बुझाई सक्नु पर्नेछ र दोब्बर दस्तुरको पनि सोही अनुसार म्याद सकिएको दुई दिन भित्र सम्बन्धित परीक्षा नियन्त्रण कार्यालयमा चेक, ड्राफ्ट वा भौचर सहित उक्त फारम क्याम्पसहरुले बुझाई सक्नु पर्ने भएकोले सम्बन्धित सबैको जानकारीको लागि यो सूचना गरीएको छ ।

परीक्षा नियन्त्रक


Notices

स्नातक तह प्रथम वर्षका परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारमको समयावधी थप सम्बन्धमा

देशको विभिन्न क्षेत्रमा भएको वर्षाको कारण वाढी पहिरो गएको हुँदा परीक्षार्थीहरुलाई फारम भर्न असहज भएकोले त्रि.वि.परीक्षा नियन्त्रण कार्यालयद्वारा वार्षिक परीक्षा प्रणाली अन्र्तगत स्नातक तह प्रथम»»

View More »


लिखित परीक्षा सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुबाट मिति २०७६।२।२६ गते प्रकाशित सूचना अनुसार विभिन्न प्राविधिक पदमा आवेदन गर्ने योग्य उम्मेदवारहरुको लिखित परीक्षा देहायको कार्यक्रमानुसार परीक्षा नियन्त्रण»»

View More »


सम्बन्धित सबै क्याम्पसहरु ५ बर्षे वीए.एल.एल.वी. तेस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने–भराउने सम्वन्धमा

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वाषर््िाक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा संचालन हुने ५ बर्षे वीए.एल.एल.वी तेस्रो वर्ष २०७६ का आंशिक परीक्षा दिने विद्यार्थीहरुलाई»»

View More »