Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

स्नातक तह प्रथम वर्षका परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारमको समयावधी थप सम्बन्धमा

देशको विभिन्न क्षेत्रमा भएको वर्षाको कारण वाढी पहिरो गएको हुँदा परीक्षार्थीहरुलाई फारम भर्न असहज भएकोले त्रि.वि.परीक्षा नियन्त्रण कार्यालयद्वारा वार्षिक परीक्षा प्रणाली अन्र्तगत स्नातक तह प्रथम वर्षको परीक्षा फारम भर्ने समय २०७६ साल साउन ०५ गते सम्मलाई थप गरीएको छ साथै उक्त फारमहरु नियमित तथा आंशिक परीक्षार्थीहरूले आ—आफ्नो क्याम्पस÷कलेजमा र प्राइभेट परीक्षार्थीहरूले सोझै यस कार्यालय वा आफुलाई पायक पर्ने सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमा बुझाइ सक्नु पर्नेछ । मिति २०७६ साल साउन ०६ गते देखि साउन १२ गते सम्ममा दोव्वर दस्तुर (साधारण म्याद सकिएको एक हप्ता भित्र ) २०७६ साउन १४ गते सम्ममा  क्याम्पसहरुले परीक्षा आवेदन फारम भरि सम्वन्धित परीक्षा नियन्त्रण कार्यालयमा बुझाउन हुन सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।

परीक्षा नियन्त्रक  


Notices

EXAMINATION SCHEDULE: Four Years B.Sc. Nutrition and Dietetics Year-2076

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वार्षिक परीक्षा प्रणाली अनुरुप २०७६ सालको बी.एस्सी. न्यूट्रेशन एण्ड डाइटेटिक्सतर्पm प्रथम (आंशिक मात्र), दोस्रो, तेस्रो र चौथो वर्षको (पूरा»»

View More »


Examination Schedule : 4 Years Bachelor Level- B.F.A. 1st & 2nd Year -2076

त्रिभुवन विश्वविद्यालय,परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०७६ सालमा सञ्चालन गरिने ४ वर्षे वी.एफ.ए. प्रथम वर्ष र दोस्रो बर्षका पुरा तथा आंशिक परीक्षा दिने परीक्षार्थीहरुको निम्न कार्यक्रमानुसार»»

View More »


स्नातकतह प्रथम वर्षको परीक्षा फारमको समयावधि थप सम्बन्धमा

स्नातकतह प्रथमवर्षको परीक्षाफारमको समयावधिथप सम्बन्धमात्रिभुवनविश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय,बल्खुद्वारा २०७६ सालभदौ २०गतेदेखि संचालनहुने मानविकी, व्यवस्थापन, शिक्षाशास्त्र र विज्ञान तर्फका ३/४ वर्षे स्नातकतहप्रथमवर्षका परीक्षादिने क्याम्पसकातथाप्राइभेट पूरा तथाआंशिक»»

View More »