Office of the Controller of Examinations

Tribhuvan University

Balkhu, Kathmandu

Nepal

Notice Details

राजनीतिशास्त्र विषयको स्तानकोत्तर तह प्रथमबर्षको परीक्षाफल प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा २०७५ साल वैशाख महिनामा संचालित मानविकी तथा सामाजिकशास्त्र संकाय तर्फ स्नातकोत्तर तह प्रथम वर्ष(२०७४ मौका समेत) को राजनीतिशास्त्र विषयको परीक्षाको परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णयानुसार प्रकाशित गरिएको छ । थप जानकारीका लागी उल्लेखिक लिंकमा जान सकिनेछ ।


Notices

स्नातक तह प्रथम वर्षका परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारमको समयावधी थप सम्बन्धमा

देशको विभिन्न क्षेत्रमा भएको वर्षाको कारण वाढी पहिरो गएको हुँदा परीक्षार्थीहरुलाई फारम भर्न असहज भएकोले त्रि.वि.परीक्षा नियन्त्रण कार्यालयद्वारा वार्षिक परीक्षा प्रणाली अन्र्तगत स्नातक तह प्रथम»»

View More »


लिखित परीक्षा सम्बन्धी सूचना

त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुबाट मिति २०७६।२।२६ गते प्रकाशित सूचना अनुसार विभिन्न प्राविधिक पदमा आवेदन गर्ने योग्य उम्मेदवारहरुको लिखित परीक्षा देहायको कार्यक्रमानुसार परीक्षा नियन्त्रण»»

View More »


सम्बन्धित सबै क्याम्पसहरु ५ बर्षे वीए.एल.एल.वी. तेस्रो वर्षको परीक्षा आवेदन फारम भर्ने–भराउने सम्वन्धमा

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्वारा वाषर््िाक परीक्षा प्रणाली अनुरुप २०७६ सालमा संचालन हुने ५ बर्षे वीए.एल.एल.वी तेस्रो वर्ष २०७६ का आंशिक परीक्षा दिने विद्यार्थीहरुलाई»»

View More »